Comments Add Comment

हङकङविरुद्ध सागरको घातक बलिङ, लिए ५ विकेट

२४ असार, काठमाडौं । यू–१९ एसिया कपको पूर्वी क्षेत्र छनोटको फाइनलमा सागर ढकालले हङकङविरुद्ध घातक बलिङ गरेका छन् ।

मलेसियाको किनरारा ओभलमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । यो समाचार तयार पार्दासम्म हङकङले ३९ ओभर खेलिरहेको छ र ८ विकेट गुमाएर ८१ रन बनाएको छ ।

नेपालका सागर ढकालले घातक बलिङ गरे । १० ओभर बलिङ गरेका उनले ५ मेडिन राख्दै १९ रन दिए र ५ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment