
२७ असार, काठमाडौं । धावनमार्गबाट चिप्लिएको यती एयरलान्सको विमानका कारण त्रिभुवन विमानस्थल अझै अवरुद्ध छ ।
विमानस्थल कार्यालयले २ बजेसम्म विमान हटाइसक्ने भने पनि अहिलेसम्म काम सकिएको छैन ।
विमानलाई धावनमार्ग छेउबाट हटाउनका लागि विमानस्थल कार्यालय, प्रहरी र यती एयरलाइन्सको टीमले काम गरिरहेको छ ।
तर विमानलाई सुरक्षित रुपमा घाँसे मैदानबाट बाहिर निकाल्न सकेको छैन ।
हेर्नुहोस् तस्वीरहरु
यो पनि पढ्नुहोस्
यतीको जहाज धावनमार्गमा चिप्लियो, उडान-अवतरण अवरुद्ध
यतीको जहाज चिप्लिँदा जहाज आकासमै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4