+
+
Shares

नेकपा नेता शर्माले सहइन्चार्जबाट दिए राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ७ गते १७:०५

७ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य रामकुमार शर्माले महोत्तरी सहइन्चार्ज बस्न अस्वीकार गरेका छन् । उनी इन्चार्जको दाबेदार थिए ।

पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा राजधानीमा आयोजना गरिएको कार्यक्रममा भाग लिन पुगेका प्रचण्डलाई भेटेर आफूले दुई पृष्ठ लामो हस्तलिखित राजीनामा बुझाएका उनले बताए आफूलाई जिल्ला कमिटीको भन्दा पनि प्रदेश स्तरीय जिम्मेवारी दिइयोस् भनेर पूर्वजानकारी गराएको भएपनि सबैलाई एउटै बास्केटभित्र हालेर आफूलाई महोत्तरीको सहइञ्चार्ज बनाइएको शर्माको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?