+
+
Shares

जापानको क्लबमा गए भर्मालिन

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ११ गते २०:०२

११ साउन, काठमाडौं । जापानी क्लब भिसेल कोबेले बार्सिलोनाका पूर्व डिफेण्डर थोमस भर्मालिनलाई अनुबन्ध गरेको छ ।

भर्मालिन २०१४ मा आर्सनलबाट बार्सिलोना गएका थिए तर चोटका कारण उनले धेरै खेल्ने अवसर पाएनन् । २०१६/१७ को सिजन लोनमा रोमा गए ।

अब उनी बार्सिलोनाका पूर्व खेलाडी डेभिड भिया र आन्द्रे इनिस्टा तथा आर्सनलका लुकास पोडोलोस्कीसँग कोबेमा आवद्ध भएका छन् ।

Results

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?