+

रसियन क्लबमा जाने भए माल्कोम

२०७६ साउन  १७ गते २०:३५ २०७६ साउन १७ गते २०:३५
रसियन क्लबमा जाने भए माल्कोम

१७ साउन, काठमाडौं । ब्राजिलियन विंगर माल्कोम जेनिट सेन्ट पिटर्सबर्ग जाने भएका छन् ।

गत सिजन मात्र बार्सिलोना आवद्ध भएका उनले २४ खेलमा चार गोल गरेका थिए । गत सिजन बार्सिलोना आउँदा उनले आफ्नो सपना पूरा भएको बताएका थिए ।

तर बार्सिलोनाले ४० मिलियन पाउण्डमा रसियन च्याम्पियन सेन्ट पिटर्सबर्गलाई बेचेको छ । माल्कोम सन् २०१८ मा ब्राजिलको टिममा परेका थिए तर अझै डेब्यू गर्न पाएका छैनन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय