+

युनाइटेडले कीर्तिमानी मूल्यमा भित्र्यायो मग्वायर

२०७६ साउन  १७ गते २०:३८ २०७६ साउन १७ गते २०:३८
युनाइटेडले कीर्तिमानी मूल्यमा भित्र्यायो मग्वायर

१७ साउन, काठमाडौं । म्यानचेष्टर युनाइटेडले कीर्तिमानी मूल्यमा डिफेण्डर ह्यारी मग्वायरलाई अनुबन्ध गरेको छ ।

युनाइटेडले लिसेस्टरका मग्वायरका लागि ८० मिलियन पाउण्ड तिर्ने भएको हो । यो कुनै पनि डिफेण्डरका लागि खर्चिएको कीर्तिमानी मुल्य हो ।

इंग्ल्याण्डका २६ वर्षीय डिफेण्डर मेडिकलको प्रक्रियामा छन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय