Comments Add Comment

पीएसजीले जित्यो सिजनको पहिलो उपाधि

१८ साउन, काठमाडौं । एन्जल डी मारियाको निर्णायक गोलसँगै पेरिस सेन्ट जर्मेनले सिजनको पहिलो उपाधि जितेको छ ।

शनिबार रेनलाई २-१ गोल अन्तरले पराजित गर्दै पीएसजीले ट्रफी द च्याम्पियन्सको उपाधि जितेको हो । पीएसजीको घरेलु मैदानमा भएको खेलमा रेनले१३ औं मिनेटमा एड्रिनको गोलबाट अग्रता लिएको थियो । तर दोस्रो हाफमा पीएसजी खेलमा फर्कियो ।

५७ औं मिनेटमा केलियन एम्बाप्पेले गोल गरे भने ७३ औं मिनेटमा एन्जल डि मारियाले गोल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment