+
+

बार्सिलोनाले आर्सनललाई हरायो

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २० गते ११:२४

२० साउन, काठमाडौं । लुइस स्वरेजको गोलसँगै बार्सिलोनाले आर्सनलाई हराएको छ र जोन गाम्पर ट्रफी जितेको छ । प्रि सिजनको अन्तिम खेलमा बार्सिलोनाले आर्सनललाई २–१ ले हराएको हो ।

नाउ क्याम्पमा भएको खेलमा आर्सनलले ३६ औं मिनेटमा पियरे इमरिक अबामियाङको गोलबाट अग्रता लिएको थियो ।

तर दोस्रो हाफमा बार्सिलोना हावी भयो । ६९ औं मिनेटमा नाइल्सको आत्मघाती गोलसँग बराबरी गरेको बार्सिलोनाका लागि स्वरेजले विजयी गोल गरे ।

लिओनल मेस्सी सब्सिच्युटको सूचीमा भएपनि मैदान प्रवेश गरनन् तर, एन्टोनी ग्रिजम्यान खेलेका थिए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १०, बुधबार
0 - 1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?