+
+

म्याग्दी केन्द्रविन्दु भएर भूकम्पको धक्का

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २४ गते १९:११

२४ साउन,  काठमाडौं । म्याग्दीमा भूकम्प गएको छ । शुक्रबार साँझ ६ बजेर २६ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।

लुलाङ केन्द्रविन्दु भएर ४.७ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रका सहायक प्राविधिक राजेशकुमार सर्माले बताए । यो पराकम्प नभई छुट्टै भूकम्प हो ।

म्याग्दी वरपरका जिल्लाहरूमा समेत भूकम्पको धक्का महसुस भएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?