२६, साउन, चितवन । चितवनमा नारायणी नदी किनारमा एक महिलाको शव भेटिएको छ ।
प्रहरीका अनुसार भरतपुर महानगरपालिका १६ शिवघाट नजिक नदी किनारमा सोही ठाउँ बस्ने ३१ वर्र्षकी कृष्णमाया तामाङको शव भेटिएको हो ।
घरबाट माछा मार्न जान्छु भनेर साउन २३ गते घरबाट हिँडेकी कृष्णको शव तीन दिनपछि नदी छेउमा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरेको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4