+
+
Shares

हङकङ विमानस्थल दोस्रो दिन पनि प्रदर्शनकारीको कब्जामा

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २८ गते १६:०४

२८ साउन, काठमाडौं । सरकार विरोधी प्रदर्शनका कारण लगातार दोस्रो दिन हङकङको अन्तर्राष्ट्रिय विमानस्थलको सबै उडान तथा अवतरण स्थगित भएको छ ।

यो विमानस्थल विश्वकै व्यस्तमध्ये एक विमानस्थल हो, जहाँ पाँच दिनदेखि प्रदर्शन भइरहेको छ । सयौं प्रदर्शनकारी विमानस्थलको चेक इन क्षेत्र कब्जा जम्माएर बसेका छन् ।

सोमबार पनि प्रदर्शनकारीले विमानस्थलको टर्मिनल कब्जा गरेका थिए, जसले उडान तथा अवतण रोकियो ।

हङकङ सरकारकी प्रमुख क्यारी ल्यामले प्रदर्शनकारीहरुलाई विमानस्थल खाली गर्न चेतावनी दिएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?