+
+

गाईजात्रामा रमाए समलिंगी तेस्रोलिंगी (फोटो फिचर)

चन्द्र आले चन्द्र आले
२०७६ साउन ३१ गते १७:३१

३१ साउन, काठमाडौं । समलिंगी तेस्रो लिंगी समुदायलले शुक्रबार गाईजात्रा पर्व भव्य रुपमा मनाएका छन् ।

काठमाडौंको ठमेलदेखि सुरु भएको उनीहरुको गाईजात्रा र्‍याली बसन्तपुरसम्म पुगेको थियो । समलिंगी तेस्रोलिंगी समुदायले गाईजात्रा पर्वलाई स्वतन्त्रताको दिनको रुपमा मनाउँछन् ।

तेस्रो लिङ्गीहरुको विभिन्न संघसंस्थाबाट संयुक्त रुपमा निकालिएको गाईजात्रा र्‍यालीमा विभिन्न भेषभूषामा सजिएका समलिंगी तेस्रोलिंगी समुदायले नृत्य प्रस्तुत गरेका थिए ।

हेर्नुस् तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?