+
+
Shares

प्रिज्मा र प्रिन्सीको ‘सुन्दर नयन’

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ८ गते ११:२०

गायक शिव परियारको आवाजमा ‘सुन्दर नयन’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सुदिप कोइरालाको शब्द तथा दिपक सिलवालको संगीत रहेको गीतलाई दर्शकले रुचाएका छन् । यो गीतको भिडियोमा प्रिज्मा खतिवडा, प्रिन्सी खतिवडा र सन्नी सिंहको मोडलिङ छ । यो गीत हेर्दा दर्शकको आँखा रसाउँछ ।

भिडियोलाई गम्भिर बिष्टले निर्देशन गरेका हुन् । अर्जुन तिवारीको छायांकन रहेको भिडियोमा नविन निरौलाको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?