+
+
Shares

सेरेना यूएस ओपन टेनिसको दोस्रो चरणमा

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १० गते १३:२९
Photo Credit : यूएस ओपन

१० भदौ, काठमाडौं । सेरेना विलियम्स ले यूएस ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेको छ ।

न्युयोर्कमा जारी यूएस ओपन टेनिसमा पहिलो चरणमा पूर्वविश्व नम्बर एक मारिया सारापोभालाई सहज रुपमा पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेका हुन् । ३७ वर्षीय अमेरिकन खेलाडी सेरेनाले सारापोभालाई ६-१ र ६-१ को जित निकालेकी हुन् ।

दोस्रो चरणमा अब सेरेनाले क्याटी म्याकनलीसँग प्रतिस्पर्धा गर्ने छिन् । २३ पटक सर्वाधिक ग्रान्डस्लाम विजेता सेरेना निकै उपाधि दौडमा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?