Comments Add Comment

लोनमा इन्टर मिलान जाने भए सान्चेज

काठमाडौं । म्यानचेष्टर युनाइटेडका फवार्ड एलेक्स सान्चेज लोनमा इन्टर मिलान जाने भएका छन् ।

प्रशिक्षक एन्टोनिओ कोन्टे सोमबार युरोपियन ट्रान्सफर बन्द हुनु अगाडि यसलाई टुंगोमा पु¥याउन चाहन्छन् । यसअघि इन्टरले म्यानचेष्टर युनाइटेडकै अर्का स्ट्राइकर रोमेलु लुकाकुलाई ७४ मिलियन पाउण्डमा किनेको थियो ।

सोन्चेजको १९ महिना लामो ओल्ड ट्राफड बसाइ भने निकै निराशाजनक रह्यो । जनवरी २०१८ मा आर्सनलबाट आएका उनले ४५ खेल खेले र मात्र ५ गोल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment