Comments Add Comment

प्रिन्सले दुबईमा जिते ऐतिहासिक स्वर्ण

काठमाडौं । नेपाली युवा खेलाडी प्रिन्स दाहालले दुबई जुनियर इन्टरनेशनल ब्याडमिन्टन रिसिजमा ऐतिहासिक स्वर्ण पदक जितेका छन् ।

यू-१९ समूहमा खेलेका उनले आइतबार चभएको फाइननलमा विश्वको नवौं वरियतामा रहेका भारतका वरुण कपुरलाई २-० को् सेटमा हराए । एनएएस स्पोर्ट्स कम्प्लेक्समा भएको खेलमा पि्रन्सले २१-१९ र २१-१९ को सेटमा खेल जिते ।

प्रिन्सले गत वर्ष यू-१५ को उपाधि जितेका थिए भने यू-१९ मा डबल्सतर्फ रजत जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment