Comments Add Comment

हृवावे दशैं अफरमा बाली भ्रमण र थाइल्याण्ड भ्रमण

२ असोज, काठमाडौं । दशैंमा हृवावे नेपालले आफ्नो ग्राहकहरुको लागि विशेष अफर ल्याएको छ । हृवावे फोनको खरिद गरी ग्राहकले एउटा सहज प्रतियोगितामा सहभागी भएर हृवावे स्मार्ट स्केल, बाली भ्रमण (४ रात/५ दिन) वा थाइल्याण्ड भ्रमण (४ रात/५ दिन)जित्ने मौका प्राप्तगर्न सक्नेछन् ।

प्रतियोगितामा सहभागी हुनको लागि सर्वप्रथम त हृवावेको प्रयोगकर्ता हुनेपर्नेछ । हृवावे फोन किनेपछि आफ्नो मान्य आएमईआई नम्बर राखेर भदौ २९ गतेदेखि असोज १७ गते भित्र फेसबुकमा एउटा र्फम भरेको हुनुपर्नेछ ।

सहभागीले सहभागिताका लागि भरेको र्फमको हरेक जानकारी सही हुनुपर्नेछ र लक्की ड्रद्वारा विजेताको घोषणा गर्ने बेला र पुरस्कार प्रदानगर्ने बेला सोही जानकारीलाई आधार मानिनेछ ।

प्रतियोगिताका लागि दर्ता गरिसकेपछि उपहारको घोषणा बारे थाहा पाउनको लागि हृवावेको फेसबुक र इन्स्टाग्राम पेज फलो गर्नुपर्नेछ । आफ्नो साथी र परिवारजनलाई पनि यस दशैंमाउपहार जित्नमौका प्रदानगर्न आफ्नो पोष्टलाई लाइक, कमेन्ट र शेयर गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment