Comments Add Comment

एलजीको स्मार्ट टिभीहरुमा अब सित्तैमा प्रभु टिभी एप

६ असोज, काठमाडौं । एलजीले नेपालले चाडपर्वको अवसरमा डुअल खुशीको अपग्रेड अफर ल्याएको छ ।

यस अन्तरर्गत एलजी नेपालले हरेक टेलेभिजनको खरिदमा ६ महिनाको लागि प्रभु टीभी एप को सदस्यता सित्तैमा प्रदान गर्ने भएको छ । यो सुबिधा एलजीका पुराना खरिद गरिसकेका टेलेभिजनहरुमा पनि उपलब्ध गराइएको छ ।

सदस्यहरुको सदस्यता एलजी टिभी को प्रभु एप मा लगइन गरेपछि सुरु हुनेछ । यो कार्य योजना सुरु भएको ३ महिना भित्र गर्नुपर्ने छ । यो योजना असोज १ देखि लागू भएको छ ।

नेपालको एकमात्र टेलेभिजन हो जसले प्रभु टीभी एप सबै प्रयोगकर्ताहरुलाई ६ महिनाको निःशुल्क सदस्यता प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment