
१२ असोज, चितवन । जंगली हात्तीको आक्रमणबाट चितवनमा १ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–१, दौपतीकी ६२ वर्षीया कौसीमाया तामाङ रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार शनिबार राति ९ः४५ बजे घर नजिकै बाटोमा हिँडिरहेका बेला हात्तीले आक्रमण गरेको थियो । आक्रमणबाट तामाङको घटनस्थलमै मृत्यु भएको हो ।
तामाङको शव परीक्षणका लागि भरतपुर ल्याइँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4