१२ असोज, काठमाडौं । साफ यू-१८ च्याम्पियनपसिप फुटबलको उपाधि भारतले जितेको छ । आइतबार सशस्त्र प्रहरीको खेल मैदान हलचोकमा भएको फाइनलमा बंगलादेशलाई २-१ गोल अन्तरले हराउँदै भारत च्याम्पियन बनेको हो ।
भारतले जित्यो साफ यू-१८ फुटबलको उपाधि

प्रतिक्रिया 4