+
+

दशैं विदामा पनि खुल्नेछ मानवअधिकार आयोग

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज १७ गते १४:१०

१७ असार, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगको कार्यालय दशैंमा पनि खुला रहने भएको छ ।

आयोगकाअनुसार केन्द्रसँगै प्रदेश तथा शाखा कार्यालयहरु दशैं, तिहार र छठ विदाका दिनहरुमा दिउँसो ११ देखि २ बजेसम्म खुल्नेछ ।

यो अवधिमा मानवअधिकार उल्लंघन र ज्यादतीका उजुरीहरु दिने तथा आवश्यकताअनुसार गम्भीर प्रकृतिका घटनाको आकस्मिक अनुगमन समेत हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?