Comments Add Comment

रातो टीका र जमरामा सजिएका सर्वसाधारण (फोटो फिचर)

२१ असोज, काठमाडौं । हिन्दू धर्मावलम्बीहरुको महान चाड वडादशैंको दिन मंगलबार मान्यजनबाट टीका, जमरा तथा प्रसाद लगाइयो ।

पञ्चाङ्ग निर्णायक समितिले टीकाको उत्तम साइत बिहान १० बजेर ३५ मिनेटका लागि तोकेको थियो ।

दशैँँमा दक्षिणाका रुपमा नयाँ नोटका साथै नयाँ कपडा, फलफूल र अन्य सामग्री उपहार दिने पनि चलन छ ।

काठमाडौँ उपत्यकाका सडकमा टीका थाप्न जाने आउनेको चहल पहल शुरु भएको छ ।

प्रस्तुत छ, दशैंको टीका लगाउन जाँदैरलगाएर फर्किँदै गरेका सर्वसाधारणका तस्वीरहरुः

 

यो पनि पढ्नुहोस राष्ट्रपतिले लगाइदिइन् सर्वसाधारणलाई टीका (फोटो फिचर)

यो पनि पढ्नुहोस तस्वीरमा हेर्नुस् भीआईपीको दशैं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment