
२४ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको बैठकबाट पारित तीन वटा विधेयक शुक्रबार प्रमाणीकरण गरेकी छन् ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम ती विधेयकहरु प्रमाणीकरण गरेकी हुन् ।
प्रमाणीकरण हुने विधेयकमा प्रशासकीय अदालतको सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक, वातावरण संरक्षण समबन्धी कानूनलाई संसोधन र एकीकरण गर्न बनेको विधेयक र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक रहेको राष्ट्रपति कार्यालय द्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4