+
+
Shares

नेपाल–चीन द्विपक्षीय वार्ता सुरु

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २६ गते ११:१६

२६ असोज, काठमाडौं । नेपाल र चीनको द्विपक्षीय वार्ता काठमाडौंमा सुरु भएको छ ।

चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रपति सी चिनफिङले गरेका छन् भने नेपाली टोलीको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरिरहे छन् ।

वार्तापछि विभिन्न सहमति तथा सम्झौतामा हस्ताक्षर हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?