+
+
Shares

प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २६ गते १४:०८

२६ असोज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालको दुई दिने भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको छ ।

आइतबार बिहान साढे दश बजे राजधानीस्थित होटल सोल्टीमा करिब आधा घण्टा भएको भेटवार्तामा दुई देशका हितकाबारेमा छलफल भएको जनाइएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा शनिबार नेपालको दुईदिने राजकीय भ्रमणमा राष्ट्रपति सी नेपाल आएका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?