+
+

छत्रकोटमा करेन्ट लागेर महिलाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २७ गते ९:३७

२७ असोज, गुल्मी । गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर ६ गैरीखुट्टा निवासी–४६ वर्षीया कमलदेवी घिमिरेको करेन्ट लागेर मृत्यु भएको हो ।

करेन्ट लागेर घाइते भएपछि घिमिरेलाई उपचारको लागि पाल्पा लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक चुडामणि पुनले बताए ।

घिमिरेको शवलाई पोष्टमार्टको लागि गुल्मी अस्पताल ल्याइँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?