+
+

एनआरएनको नयाँ नेतृत्व चुन्न मतदान जारी, मतपत्र प्रयोग

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ३० गते १२:०६

३० असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन)को नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । ह्यात होटलमा बिहान सवा १० बजेपछि मतदान सुरु गरिएको हो ।

अहिले भोटिङ मेसिनको सट्टा मतपत्र प्रयोग गरी मतदान जारी छ । गएराति विद्युतीय भोटिङ मेसिनबाट मतदान सुरु भएलगत्तै प्राविधिक समस्या आएको भन्दै मतदान स्थगित गरिएको थियो ।

अध्यक्षका प्रत्यासी कुमार पन्तले गएराति खसेको चार मत बदर गरी कागजीप्रक्रियाबाट पुनः मतदान सुरु गरिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?