३ कात्तिक, काठमाडौं । अर्घाखाँची सिमेन्टले तिहारको उपलक्ष्यमा आफ्नो उपहार योजना सार्वजनिक गरेको छ। कम्पनीले नेपालीको महान पर्व दीपावली तथा छठको अवसर पारेर उपभोक्ताहरुलाई लक्षित गरी ‘तिहारको बहार, चाँदीको सिक्का उपहार’ योजना सार्वजनिक गरेको छ।
आइतबारदेखि नै सार्वजनिक भएको यस योजनाअन्तर्गत प्रत्येक २० बोरा अर्घाखाँची ओपीसी सिमेन्टको खरिदमा उपभोक्ताले १० ग्राम बराबरको चाँदीको सिक्का उपहार जित्नसक्ने कम्पनीले जनाएको छ ।
यही कात्तिक ९ गतेसम्म कायम रहने यस योजना कम्पनीले उसका समर्पित उपभोत्ताहरुका लागि लागू गरेको बताएको छ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4