+

रुविना बनिन् प्लेयर अफ दि सिरिज

२०७६ कात्तिक  ७ गते १६:०९ २०७६ कात्तिक ७ गते १६:०९
रुविना बनिन् प्लेयर अफ दि सिरिज

काठमाडौं । क्याट विक्स काठमाडौंकी कप्तान रुविना क्षेत्री वुमन च्याम्पियन्स लिग क्रिकेटमा प्लेयर अफ दि सिरिज घोषित भएकी छन् ।

बिहीबार भएको फाइनलमा उनको टिम चितवन राइनोजसँग ४५ रनले पराजित भएको थियो । तर व्यक्तिगत प्रदर्शनमा उनी अगाडि रहिन् । २१४ रन र ५ विकेट लिएकी उनी प्लेयर अफ दि सिरिज घोषित भइन् ।

उनले ५० हजार नगद र स्कुटर पाइन् ।

यस्तै चितवनकी काजल श्रेष्ठ बेष्ट म्याट्सवुमन र कविता गौतम बेष्ट बलर घोषित भइन् । दुबैले समान २५/२५ हजार पाएका छन् ।

रुविना क्षेत्री
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय