+
+
Shares

स्काई लाइट बालेर नेपाल सम्वतको स्वागत (फोटो फिचर)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७६ कात्तिक ११ गते १९:३३

११ कात्तिक, काठमाडौं । कीर्तिपुरमा स्काई लाइट बालेर नेपाल सम्वत ११४० को स्वागत तथा भ्रमण वर्षको प्रचार गरिएको छ ।

नेपालको मौलिक सम्वतको रुपमा रहेको नेपाल सम्वतको नयाँ वर्ष भोलि हो । नयाँ वर्षको अघिल्लो साँझ कीर्तिपुरस्थित उमा महेश्वर मन्दिर प्रागणमा नेपाल सम्वतको दीप बालिएको थियो ।

स्थानीय समुदायसँग मिलेर पर्यटन बोर्डले गरेको कार्यक्रममा नेपाल भ्रमण वर्ष २०२०को प्रचार समेत गरिएको थियो ।

३२ घन्टा लामो यो कार्यक्रमका क्रममा सोमबार साँझ स्काई लाइट बालिएको छ भने पर्यटकहरुलाई स्वागत गरिएको छ । भोलि सामूहिक म्हः पूजा गर्ने कार्यक्रम समेत राखिएको छ ।

 

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?