Comments Add Comment

प्रधानमन्त्रीले लगाए ५ बहिनीको हातबाट भाइटीका

१२ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चार बहिनीको हातबाट भाइटीका लगाएका छन् ।

प्रधानमन्त्री ओलीलाई बहिनीहरु विष्णुमाया ढकाल, कौशल्या कोइराला, देवका शिवाकोटी र विष्णुकुमारी पौडेलले प्रधानमन्त्री निवास बालुवाटार पुगेर भाइटीका लगाइदिएका हुन् । भाइटीकाको शुभसाइत ११ बजेर ५५ मिनेटमा भएपनि प्रधानमन्त्री ओलीले १ बजेर ३८ मिनेट जाँदा टीका लगाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment