+
+
Shares

‘पानीपत’का लागि अर्जुन र संजयको लडाई

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १९ गते १२:५६

चलचित्र ‘पानीपत’को ट्रेलर सार्वजनिक गरिएको छ । डिसेम्बर ६ मा रिलिज हुने यो बलिउड चलचित्रले भारतका लागि हुने लडाइको कथालाई उठान गरेको छ । पानीपतका लागि भएको लडाइको कथामा तयार भएको चलचित्रमा आशुतोष गोवारिकरले निर्देशन गरेका हुन् ।

चलचित्रमा अर्जुन कपुर, संजय दत्त, कृती सेनन लगायतका कलाकारको अभिनय छ । चलचित्रको ट्रेलर हेर्दा केही दृश्यहरु ‘पद्यमावत’को जस्तो लाग्छन् ।

नायक अर्जुन कपुरको करिअर निरन्तर रुपमा ओरालो लागेको समयमा यो चलचित्र रिलिज भएको छ । यसअघि ‘बाजिराओ मस्तानी, बाहुबली, पद्यमावत’ जस्ता चलचित्र हेरेका दर्शकका लागि यो चलचित्र नौलो नलाग्न पनि सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?