+
+
Shares

उपत्यकामा दुर्गन्ध फैलाएको आरोपमा तीन जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १९ गते १८:३४

१९ कात्तिक, काठमाडौं । उपत्यकाको विभिन्न क्षेत्रमा प्रदुषण फैलाएको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा फेसल मुस्लिम, साजित मुस्लिम र रजिश शेर्पा छन् ।

भैंसी, राँगाको हड्डी र रौं पोलेर दुर्गन्ध फैलाएको भेटिएपछि मंगलबार दिउँसो उनीहरुलाई सातदोबाटोबाट पक्राउ गरिएको ललितपुर प्रहरी परिसर, जावलाखेलका प्रमुख एसएसपी टेकप्रसाद राईले अनलाइनखबरलाई बताए ।

केही दिनयता ललितपुर र काठमाडौंका विभिन्न क्षेत्रबाट रातको समयमा अस्वाभिक रुपमा दुर्गन्ध आइरहेको सर्वसाधारणको गुनासो थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?