+
+
Shares

उद्योगी रुप ज्योतीलाई थप ५ दिन थुनामा राख्न अनुमति

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २४ गते १६:१३

२४ कात्तिक, काठमाडौं । ठगी आरोपमा पक्राउ परेका उद्योगी रुप ज्योती र उनकी छोरीललाई थप ५ दिन थुनामा राख्न अदालतले आदेश दिएको छ ।

आइतबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश ओमप्रसाद अर्यालको इजलासले ज्योती बाबुछोरीमाथि अनुसन्धान गर्न प्रहरीलाई थप ५ दिनको म्याद दिएको हो ।

प्रहरीले ज्योतीमाथि अनुसन्धान गर्न ७ दिनको समय माग गरेको थियो । ज्योतीका कानुन व्यवसायीहरुले साधारण तारेखमा छाड्न माग  गरेका थिए ।

ठगीको उजुरी परेको भन्दै प्रहरीले ज्योतीलाई बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट पक्राउ गरेको थियो । अदालतले यसअघि तीन दिन थुनामा राख्न म्याद दिएको थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?