बार्सिलोना। स्पेनका लागि नेपाली राजदूत दावा फुटी शेर्पाले कार्यभार सम्हालेकी छन्। म्याड्रिडस्थित नेपाली दूतावास पुगेर राजदूत शेर्पाले मंगलबार कार्यभार सम्हालेकी हुन्।
दूतावासले मंगलबार एक सूचना जारी गरी राजदूत शेर्पाले कार्यभार सम्हालेको जनाएको छ ।
यसअघि स्पेनको राजदूतका रूपमा भरतबहादुर रायमाझी कार्यरत थिए। गत जनवरीमा नेपाल सरकारले उनलाई फिर्ता बोलाएपछि दूतावासका प्रथम सचिव हरिहरकान्त पौडेलले कार्यवाहक राजदूतको जिम्मेवारी सम्हाल्दै आएका थिए । फुटीले कार्यभार सम्हालेसँगै नौ महिनापछि दूतावासले नेतृत्व पाएको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4