+

मोन्ट्रियल इप्याक्टको प्रशिक्षक बने हेनरी

२०७६ कात्तिक  २८ गते २०:१७ २०७६ कात्तिक २८ गते २०:१७
मोन्ट्रियल इप्याक्टको प्रशिक्षक बने हेनरी

२८ कात्तिक, काठमाडौं । फ्रान्स तथा आर्सनलका पूर्व स्ट्राइकर थिएरी हेनरी फेरि प्रशिक्षक बनेका छन् ।

क्यानेडियन फुटबल क्लब मोन्ट्रियल इप्याक्टको प्रशिक्षक नियुक्त भएका हुन् । उनले दुई वर्षे सम्झौता गरोका छन्, जसमा क्लबलाई एक वर्ष थप गर्ने विकल्प समेत छ ।

उनी गत जनवरीमा फ्रान्सेली क्लब मोेनाकोको प्रशिक्षकबाट बर्खास्त भएका थिए ।

४२ वर्षका हेनरीले १९९४ मा मोनाकोबाटै आफ्नो फुटबल करियर सुरु गरेका थिए । १९९९ मा युभेन्टस गएका उनले बार्सिलोनाबाट समेत फुटबल खेले ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय