+

टी-१० लिगमा पारस खड्काको डेब्यू

२०७६ कात्तिक  २९ गते २३:३९ २०७६ कात्तिक २९ गते २३:३९
टी-१० लिगमा पारस खड्काको डेब्यू

काठमाडौं । नेपालको पूर्वकप्तान पारस खड्काले टी–१० लिगमा डेब्यू गरेका छन् ।

शुक्रबार टिमको पहिलो खेलमा कालन्दरविरुद्ध नै उनले डेब्यू गरेका हुन् । छैटौं नम्बरमा ब्याटिङ गर्न गएका उनले कोरी एण्डरसनलाई राम्रो साथ दिएका थिए ।

एण्डरसन ४३ रनमा आउट भए ।

पारसले ३ बलमा अविजित ३ रन बनाए ।

पारसको यो पहिलो अन्तराष्ट्रिय फेन्चाइज लिग हो । अब उनले अरु लिगहरु पनि खेल्ने तयारी गरेका छन् । तर धेरै कुरा टी–१० लिगमा हुने उनको प्रदर्शनमा भर पर्ने देखिन्छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय