Comments Add Comment

पूर्वी कंगोमा बस्तीको बीचमा विमान खस्यो

८ मंसिर, काठमाडौं । पूर्वी कंगोको गोमा शहरमा १६ जना सवार विमान दुर्घटना भएको छ ।

विमान बस्तीमा खसेको र केही मानिसको मृत्यु भएको उत्तरी किवुका गर्भनर नजानू कासविचा कार्लीले बताए । तर मृतकको संख्या यकिन भइसकेको छैन ।

डोर्नियर –२२८ विमान गोमा सहरको विमानस्थलबाट उडे लगतै सम्पर्कविहीन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment