Comments Add Comment

काठमाडौं आइपुगे फ्रेण्ड्सका ब्राजिलियन प्रशिक्षक

१५ मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगका लागि फ्रेण्ड्स क्लबले ब्राजिलियन प्रशिक्षक भित्र्याएको छ ।

प्रशिक्षक मार्कोस फिलिपे सम्पारियो दन्तास आइतबार काठमाडौं आइपुगेका हुन् । उनले भोलिदेखि टिम सम्हाल्नेछन् ।

फ्रेण्ड्सले यो सिजनको लिगका लागि तीन ब्राजिलियन फुटबलर समेत अनुबन्ध गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment