१६ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालले २३ वर्षमाथिको पुम्सेमा पनि नेपालले स्वर्ण जितेको छ ।
नेपालका नीता गुरुङ, प्रशंसा क्षेत्री र सुशीला राईको टिमले स्वर्ण जितेको हो । १३ औं सागमा नेपालले तेक्वान्दोमा जितेको यो सातौं स्वर्ण पदक हो ।
सोमबारको खेलमा नेपालले कराँतेमा ७, तेक्वान्दोमा ७ र ट्रायथोलनमा १ गरी कुल १५ पदक जितेको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4