
२४ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को पुरुष फुटबलको फाइनलमा नेपालले भुटानविरुद्ध अग्रता लिएको छ । दशरथ रंगशालामा भएको खेलमा १६ औं मिनेटमा अभिषेक रिजालले गोल गरे ।
भुटान पहिलो पटक फाइनलमा पुगेको हो । समूह चरणमा नेपालसँग ४-० ले हारेको भुटानले त्यसपछि लगातार तीन खेल जित्दै फाइनलमा स्थान बनाएको हो । उसले बंगलादेश, माल्दिभ्स र श्रीलंकालाई हराएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4