
२४ मंसिर, काठमाडौं । १३ औं सागको समापन समारोहको खेलाडी मार्चपासमा नेपाली राष्ट्रिय झण्डा पौडी खेलाडी गौरिका सिंहले बोकेकी छिन् ।
उनले १३ औं सागमा कीर्तिमानी ४ स्वर्ण जितिन् । पौडीमा व्यक्तिगत स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी बनेकी उनले एकै संस्करणमा ४ स्वर्ण जित्दै नयाँ कीर्तिमान बनाइन् भने सर्वाधिक ४ स्वर्ण जित्ने दिपक विष्टको कीर्तिमान पनि बराबरी गरिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4