
फाइल तस्वीर ।
२ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले गत मंसिर १४ गते भएको उपनिर्वाचनको समीक्षा गर्न पुस ४ गते केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
उपनिर्वाचनको समीक्षासँगै संगठन सुदृढीकरण लगायतका विषयमा छलफल गर्न र पार्टीको भावी रणनीति तय गर्न बैठक बोलाइएको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।
बैठक पुस ४ गते विहान ९ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4