+
+

पुस १० गते सुदूरपश्चिममा सार्वजनिक विदा

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ८ गते १४:२९

८ पुस, कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले पुस १० गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै प्रदेश सरकारले भुवा पर्वको अवसरमा पुस १० गते सार्वजनिक निकायहरुमा विदा गर्ने निर्णय गरेको जनाएको छ ।

मंगलबार बसेको प्रदेश सरकारले भुवा पर्वको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?