Photo Credit : RSS
८ पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले विदाई भेटघाट गरेका छन् । पुरीले राष्ट्रपति भण्डारीलाई राष्ट्रपति भवन शीतल निवास र प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार छुट्टा छुट्टै विदाई भेटघाट गरेका हुन् ।
राष्ट्रपति भण्डारी सँगको विदाई भेटमा नेपाल र भारतबीच रही आएको आपसी सम्बन्ध, हित र चासोको बारेमा कुराकानी भएको थियो राष्ट्रपति कार्यालयले जनाएको छ ।
विदाई भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले राजदूत पुरीलाई मायाको चिनो समेत प्रदान गरेका थिए ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4