+
+
Shares

सिटिजन्स बैंकद्वारा आफ्ना एटीएममा मास्टरकार्ड सेवा सुरुवात

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १८ गते १६:०२

१८ पुस, काठमाडौं । सिटिजन्स बैक इन्टरनेशनल लिमिटेडले आफ्नो बैंकको एटीएममा मास्टरकार्ड सेवा सुरुवात गरेको छ । यो सेवाको सुरुवातसँगै मास्टरकार्ड माइस्ट्रो तथा सीआईआरआरयूएस ब्राण्डका कुनै पनि कार्ड यस बैंकको एटीएम मा चल्ने छन् ।

नेपाल भ्रमण बर्ष २०२० को सुरुवात सँगै प्रारम्भ गरिएको यो सेवाबाट विशेष गरी नेपाल भ्रमणमा आउने विदेशी पर्यटक र नेपालमा मास्टरकार्ड ब्राण्डका कार्ड वाहक ग्राहकहरु लाभान्भित हुने विश्वास बंैकले लिएको छ । बैंकले यस अघि नै भिसा तथा युनियन पेसँग सहकार्य गरी ती ब्राण्डका कार्डमार्फत कारोबार गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?