+
+
Shares

ऋचा शर्मालाई मातृशोक

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १९ गते १९:५१

नायिका ऋचा शर्मालाई मातृशोक परेको छ । उनकी आमा रिनादेवी शर्माको निधन भएको छ । ६७ बर्षको उमेरमा रिनादेवीको निधन भएको हो । उनको गएराती निधन भएको हो ।

नायिका ऋचा शर्मा केही हप्ता अगाडि मात्र वैवाहिक जीवनमा बाँधिएकी थिइन् । उनले, दिपेक्ष विक्रम रानासँग बिहे गरेकी थिइन् । ऋचाको बिहेको समयमा नै रिनादेवी बिरामी थिइन् ।

केही समय अगाडि नायिका शर्माले बिहेपछि पनि आमा बिरामी भएकाले आफू हस्पिटलमै बढी बसेको बताएकी थिइन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?