+
+

न्यायपरिषद सदस्यमा निरालाको नाम अनुमोदन

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २० गते १३:२५

२० पुस, काठमाडौं संसदीय सुनुवाई समितिले न्यायपरिषदको सदस्यमा लक्ष्मीबहादुर निरालाको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।

आइतबार संसदीय समितिमा उपस्थित निरालाले सांसदहरुले सोधेको प्रश्नको जवाफ दिएपछि उनको नाम सर्वसम्मत अनुमोदन भएको हो ।

निरालाविरुद्ध समितिमा उजुरी पनि परेको थिएन । अब राष्ट्रपतिले उनलाई नियुक्ति गर्ने कानूनी व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?