६ माघ, काठमाडौं । नेपाली ब्याट्सम्यान आरिफ शेखको शतकसँग नेपालले मलेसियालाई २७७ रनको लक्ष्य दिएको छ ।
पोखरा क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २७६ रन बनायो । नेपालका लागि शेखले शतक बनाए ।
नेपाल र मलेसियाबीच तीनएकदिवसीय खेल हुनेछ ।
प्रतिक्रिया 4