+
+

सूचना प्रविधि विधेयक फिर्ता लिन समाजवादी विद्यार्थीको माग

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १६ गते १७:२२

१६ माघ, काठमाडौं । समाजवादी विद्यार्थी युनियनले संसद्मा प्रस्तुत प्रविधि विधेयक फिर्ता लिन माग गरेको छ । दुई दिने केन्द्रीय समिति बैठकले विधेयक फिर्ता लिन माग गर्ने निर्णय गरेको युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठले जानकारी दिए ।

बैठकले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन पूर्ण समानुपातिक प्रणालीमा गर्नुपर्ने, स्ववियु निर्वाचनको निश्पक्षताका लागि स्वतन्त्र निर्वाचन केन्द्रीय समिति गठन गर्नुपर्ने लगायत सात वटा निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?